अमेरिका न्यूयोर्क/ नेपाली कांग्रेसका संस्थापक, जननेता महामानव स्वर्गिय वी.पी. कोइरालाको २७औ पुण्य तिथीका अवसरमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले वी.पी. स्मृती दिवस मनाएका छन् । जुलाई २८ मंगलबार आयोजित उक्त स्मृती दिवस कार्यक्रममा नेपालका लागी संयुक्त राष्ट्रसंघका तर्फाट नियुक्त तत्कालिन विशेष दुत इयान मार्टिनर्लाइ सम्मान समेत गरिएको छ । विघठित नेपाली जनसर्म्पर्क समिती अमेरिकाका पर्ूव अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा संञ्चालित उक्त कार्यक्रममा श्री मार्टिनलाई नेपालमा रहेर मानव अधिकारको सुरक्षा देखी पिस प्रोसेसमा पुर्याएको उल्लेखनिय योगदान वापत कार्यक्रमका अध्यक्ष आनन्द |
अमेरिका , न्यू योर्क, । नेपाली काग्रेसको भ्ाातृ संगठनकारुपमा सयुक्त राज्य अमेरिकामा गठन भएका दुइ वटा नेपाली जनसर्म्पर्क समिति अमेरिकालाई नेपाली काग्रेस केन्द्रीय कार्यालयले विघटन गरेको छ । गत जुन १८ तारिखमा एक पत्र पठाइ अमेरिकामा अव उप्रान्त कुनै पनि सर्म्पर्क समिति नरहेको जानकारी दिदैं एकता सम्मेलन गर्नका लागि यसरी समिति विघटन गरिएको जनाइएको छ |
नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसँग भेटघाट गर्नु भएको छ । नेपाल भ्रमणमा रहनु भएका अध्यक्ष विष्ट राष्ट्रपति यादवसँग उहाकै कार्यकक्षमा भेटघाट गर्नु भएको हो ।भेटघाटका अवसरमा अध्यक्ष विष्टले अमेरिकामा वस्ले नेपाली , नेपाली काँग्रेसका संगठन र प्रजातानत्रिक अन्दोलनमा अमेरिकामा नेपाली जनसर्म्पर्क अमेरिकाले खेलेको भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो । सो अवसरमा राष्छ्रपति यादवले आफु नेपाली जनसर्म्पर्क समिति अमेरिकाले गरेका कामहरुबाट निकै प्रभावित भएको , हिजोको दिनमा नेपालमा तानाशाह विरुद्द भएका |
| नेपाली कांग्रेसकी नेतृ एवं प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको त्रिविवि शिक्षण अस्पताल महाराजगंजको सघन उपचार कक्षमा उपचार्रार्थ भर्ना गरिएको अवश्थामा भएको दुःखद निधनले यस नेपाली जनसर्म्पर्क समिति अमेरिका परिवारलाई मर्माहित, स्तब्ध तुल्याएको छ । श्वास प्रश्वासका प्रक्रिया अवरुद्ध हुनुका साथै मुटु र पिसाबमा समस्या देखिएपछि उहाँलाई हिजो आकस्मिक रुपमा अस्पताल पुर्याइएको थियो |